दुई करोडभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा डा. सापकोटाविरुद्ध मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागका वरिष्ठ स्वास्थ्य प्रशासक तत्कालीन दशौं तहका डा. अर्जुनप्रसाद सापकोटाविरुद्ध दुई करोड तीन लाख रुपैयाँभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा...