डा. अर्यालको नियुक्ति अन्य सरह नै दक्षता र क्षमताका आधारमा, तलब १० हजार मात्रै रहेको निगमद्वारा स्पष्ट
काठमाडौँ । नेपाल वायुसेवा निगमले डा. अस्मिता अर्यालको नियुक्ति कुनै दबाब वा प्रभावमा नभई अन्य चिकित्सकहरू सरह नै पेशागत विज्ञता, दक्षता र क्षमताका आधारमा गरिएको स्पष्ट पारेको छ। निगमले आइतबार...