‘उद्योगको फोहोर बागमतीमा मिसिँदा सफाइ चुनौतीपूर्ण’ : अध्यक्ष डा. भाट
काठमाडौँ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका कार्यकारी समिति अध्यक्ष डा. आनन्द सिंह भाटले काठमाडौँ उपत्यकाका स्थानीय तह तथा उद्योगबाट निस्कने रासायनिक पदार्थसहितको फोहोर बागमती नदीमा मिसिँदा नदीको...