हुम्ला अस्पतालका समस्या उठाएका डा. तिवारीको सरुवा, भने– विदेश नजानु मेरो गल्ती थियो
काठमाडौँ । जिल्ला अस्पताल हुम्लाका तत्कालीन निमित्त कार्यालय प्रमुख डा. उमाकान्त तिवारी प्रदेश अस्पताल सुर्खेत सरुवा भएका छन्। कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सोमबार उनको सरुवा गरेको हो। केही...