परराष्ट्रमन्त्री डा. देउवा र भारतीय विदेश मन्त्री डा. जयशंकरबीच भेटवार्ता
काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र भारतीय विदेश मन्त्री डा. एस जयशंरबीच आज ओमनको राजधानी मस्कटमा द्विपक्षीय भेटवार्ता भएको छ । आठौँ हिन्दमहासागरीय सम्मेलनमा सहभागिताका लागि ओमनको मस्कटमा...