‘दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्’ : वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लम्साल
काठमाडौँ । चाडपर्वका समयमा मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा चिसो पेय पदार्थको सेवन अरु समयका तुलनामा बढ्ने गर्छ । अझ दसैँमा त अन्य दिनहरूका तुलनामा कैयौँ गुणा बढी मासु...