प्रेस काउन्सिलका अध्यक्ष आचार्यलाई नियुक्ति पत्र प्रदान
काठमाडौँ । प्रेस काउन्सिलको अध्यक्षमा मनोनीत वरिष्ठ अधिवक्ता डा. कुमार आचार्यलाई नियुक्ति पत्र प्रदान गरिएको छ । सरकारले नेपाल मेलमिलाप परिषदमा विज्ञको रूपमा कार्यरत आचार्यलाई काउन्सिलको अध्यक्ष पदमा नियुक्त गरेको...