गृहमन्त्रीद्वारा धरहरा क्षेत्रको अनुगमन
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्याल र सहरी विकास मन्त्री कुमार इङ्नामले आज सुन्धारास्थित धरहरा क्षेत्रको स्थलगत अनुगमन गरेका छन् । उनीहरूले धरहराको अन्डरग्राउन्ड पार्किङ क्षेत्रको समेत स्थलगत निरीक्षण गरेका हुन्...