राजदूत डा. ओलीले भने-‘द्विपक्षीय सम्बन्ध विस्तारसहित आर्थिक कूटनीतिका पक्षमा लबिङ जारी छ’
काठमाडौँ । चीनका लागि नेपाली राजदूत डा. कृष्णप्रसाद ओलीले द्विपक्षीय सम्बन्ध विस्तारसहित परिणाममुखी आर्थिक कूटनीतिका पक्षमा ‘लबिङ’ जारी रहेको बताएका छन्। छिमेकी मित्रराष्ट्र चीनको युनान प्रान्तको राजधानी कुन्मिङमा आयोजित नवौँ...