पूर्वाञ्चल विश्वविद्यालयका रिक्त डिन नियुक्त
काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालयले रिक्त तीन वटा संकायमा डिनको नियुक्त आज गरिएको छ । कला, शिक्षा, कानुन संकायको डिनमा जनसङ्ख्या विकास केन्द्रका सहप्राध्यापक डा. कोमलप्रसाद दुलाल नियुक्त भएका हुन् । त्यसैगरी,...