अध्यक्ष शर्माले भने : ‘जनशक्ति अभावले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको काम द्रुत गतिमा हुन सकेन’
काठमाडौँ। राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष डा. खगराज शर्माले प्राधिकरणमा कर्मचारीको अभावका कारण द्रुत गतिमा अगाडी बढ्न नसकेको बताएका छन् । उपभोक्ता हित संरक्षण मञ्च नेपालले बुधवार आयोजना गरेको सहकारी...