परराष्ट्र मन्त्री खनाल र बंगलादेशका परराष्ट्र मन्त्री रहमानबीच टेलिफोन वार्ता
काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनाल र बंगलादेशका विदेशमन्त्री डा.खलिलुर रहमानबीच आज टेलिफोन वार्ता भएको छ । टेलिफोन वार्ताका क्रममा दुई परराष्ट्रमन्त्रीबीच नेपालमा बुधबार भएको विपद्पछि जारी खोज, उद्धार तथा...