न्यायाधीशद्वय थारु र महर्जनमाथि मोसो प्रहार गरेकोमा न्यायाधीश समाजले जनायो विरोध
काठमाडौँ । उच्च अदालतको वीरगञ्ज इजलासका न्यायाधीश डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि इजलासमै मोसो प्रहार भएको घटनाप्रति न्यायाधीश समाजले विरोध गरेको छ । समाजले शुक्रबार विज्ञप्ति जारी गरी न्याय...