कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययन बिदाको छानबिन गर्न समिति गठन
चितवन। कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले लिएको अध्ययन बिदाको स्वीकृति, अध्ययनको प्रगति र बिदा अवधिमा भएका गतिविधि जाँच्न पाँच सदस्यीय समिति गठन गरेको छ। समितिलाई अध्ययन बिदा...