पूँजीबजार सुधारका लागि तीन चरणको रणनीति, ब्रोकरदेखि नेप्सेको प्रविधिसम्म सुधार गरिने
काठमाडौँ। नेपाल धितोपत्र बोर्डले नेपालको पूँजीबजारलाई थप व्यवस्थित, पारदर्शी र संस्थागत बनाउने उद्देश्यले प्राथमिक तथा दोस्रो बजारलाई समेटेर तीन चरणमा सुधार प्रक्रिया अघि बढाएको छ। बजारको नीतिगत सुधार, पूर्वाधार विकास...