अर्थविद् डा. थापाका निधनमा नेता एवम् बुद्धिजीवीद्वारा दुःख व्यक्त
पोखरा । अर्थविद् एवं नेकपा (एमाले) अर्थ विभागका सचिव डा. गोविन्दबहादुर थापाको निधनप्रति नेता एवं बुद्धिजीवीले दुख व्यक्त गरेका छन् । थापाको निमोनिया र फोक्सोको इन्फेक्सनका कारण आज बिहान गंगालाल...