गुठी संस्थान, सञ्चालक समितिको अध्यक्षमा संस्कृतिविद् डा. टण्डन
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुठी संस्थान, सञ्चालक समितिको अध्यक्ष पदमा संस्कृतिविद् डा.गोविन्द टण्डनलाई नियुक्त गरेको छ । गुठी संस्थान ऐन, २०३३ को दफा...