महानिर्देशकलाई कञ्चटमा पेस्तोल भिराएको विषयमा काँग्रेसले माग्यो सरकारसँग जवाफ
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले मध्यराती पेस्तोल भिराएर सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशकलाई रेडकर्नर नोटिस जारी गराउन लगाइएको विषयमा सरकारसँग जवाफ माग गरेको छ । प्रतिनिधि सभाको मंगलवारको...