शिवानन्द साधना केन्द्रको अध्यक्षमा चिन्तामणि योगी
काठमाडौँ । शिवानन्द साधना केन्द्रको अध्यक्षमा आध्यात्मिक चिन्तक डा. चिन्तामणि योगी निर्विरोध निर्वाचित भएका छन् । केन्द्रको नेतृत्वमा काठमाडौँ महानगरपालिका–४ विशालनगरमा नेपालेश्वर मन्दिर सञ्चालनमा छ । नेपाललाई ईश्वरका रूपमा पूजा...