आरोही उद्धार र स्वास्थ्य सेवा सुदृढ गर्दै सरकार, थप प्रभावकारी बनाउनेबारे विशेष छलफल
काठमाडौँ । सरकारले आरोही तथा पदयात्रीहरू आकस्मिक रूपमा बिरामी पर्दा उद्धार प्रणाली, स्वास्थ्य सेवा र आवश्यक औषधिको उपलब्धतालाई थप प्रभावकारी बनाउने विषयमा विशेष छलफल गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...