डा. जगदीश प्रसाद अग्रवाल प्रधानमन्त्री शाहको अवैतनिक स्वास्थ्य सल्लाहकार नियुक्त
काठमाडौँ । वरिष्ठ चिकित्सक तथा चिकित्सा शिक्षाका विज्ञ प्रा. डा. जगदीश प्रसाद अग्रवाललाई प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को अवैतनिक स्वास्थ्य सल्लाहकारको जिम्मेवारी दिइएको छ। हिजो (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकले उनलाई...