नेपाल संस्कृत विश्वविद्यालयको रेक्टरमा जगन्नाथ रेग्मी, रजिस्ट्रारमा नवराज कट्टेल नियुक्त
काठमाडौँ । सरकारले नेपाल संस्कृत विश्वविद्यालयको रेक्टर (शिक्षाध्यक्ष) मा प्रा.डा. जगन्नाथ रेग्मी र रजिस्ट्रार (कुलसचिव) मा प्रा.डा. नवराज कट्टेललाई नियुक्त गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले दुवै पदमा...