जेठ १५ गते गणतन्त्रको अवसान र ज्ञानेन्द्रको गद्दी आरोहण हुने डा. जगमान गुरुङको दाबी
काठमाडौँ । राजसंस्था पक्षधर डा. जगमान गुरुङले आउँदो जेठ १५ गते नै नेपालमा गणतन्त्रको अवसान र श्री ५ ज्ञानेन्द्रको गद्दी आरोहण हुने भविष्यवाणी गरेका छन् । राजसंस्था सँगसँगै वैदिक सनातन...