नास्टका नवनियुक्त उपकुलपति लामिछानेलाई नियुक्ति पत्र हस्तान्तरण, शपथ ग्रहण
काठमाडौँ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का नवनियुक्त उपकुलपति प्रा. डा. जनार्दन लामिछानेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले प्रा. डा....