चिकित्सक कुट्ने प्रहरीलाई कारबाही नगरे चिकित्सक संघले आन्दोलन गर्ने
काठमाडौँ । ट्रमा सेन्टरका अर्थोपेडिक सर्जन डा.जनिथलाल सिंहमाथि कुटपिट गर्ने प्रहरीलाई २४ घण्टाभित्र कारबाही नगरे नेपाल चिकित्सक संघले कडा आन्दोलन गर्ने भएको छ। संघले डा.सिंहलाई आक्रमण गर्ने प्रहरीलाई कारबाही गर्न...