जलाइएका सामग्रीको विवरण संकलन गर्न सहसचिवको संयोजकत्वमा समिति गठन
काठमाडौँ । गत भदौ २३ र २४ गते जेन जेडको प्रदर्शनका क्रममा सिंहदरवारस्थित कृषि तथा पशुपन्छी मन्त्रालयका जलाइएका सामग्रीको विवरण संकलन गर्न समिति गठन गरिएको छ । मन्त्रालयका प्रवक्ता एवं...