परराष्ट्र मन्त्री डा. राणा र जर्मनीका विदेश मन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सहकार्य र साझा चासोका विषयमा कुराकानी
काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा र जर्मनीका विदेश मन्त्री डा.जोहान डेविड वेडफुलबीच आज द्विपक्षीय भेटवार्ता भएको छ । जर्मनीको बर्लिनमा भएको सो वार्ताका क्रममा नेपाल जर्मनी सम्बन्ध,...