डा. शाह एन्टीडोपिङ्ग बोर्ड सदस्यमा मनोनित
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् खेलकुद चिकित्सा तथा अध्ययन केन्द्रमा विज्ञको रुपमा कार्यरत डा. ज्ञानेन्द्र बिक्रम शाह नेपालको तर्फबाट दक्षिण एशियाली क्षेत्र एन्टीडोपिङ्ग अर्गनाईजेशनको (क्यगतज ब्कष्बल च्भनष्यलब िब्लष्मयउष्लन इचनबलष्शबतष्यल ९क्ब्९च्ब्म्इ०)...