चोलेन्द्रलाई भेट्न नदिएको भन्दै मानव अधिकार आयोगको आपत्ति
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरासँग भेट गर्न पुगेको आफ्नो टोलीलाई प्रहरीले रोक लगाएको घटनाप्रति आपत्ति जनाएको छ। आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा...