डब्लुएचओका महानिर्देशक टेड्रोससहितको टोली आगामी साता नेपाल आउँदै
काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस अधानाम घेब्रेयेसेससहित उच्च पदाधिकारीको टोली आगामी साता नेपाल आउने भएका छन् । आगामी भदौ २१ देखि २५ सम्म नेपालमा आयोजना...