राज्यमन्त्री झाले दिइन् राजीनामा
जनकपुरधाम । प्रदेश-२ की भौतिक पूर्वाधार तथा विकास राज्यमन्त्री डा. डिम्पल कुमारी झाले राजीनामा दिएकी छन्। प्रदेश सरकारको कार्यप्रति असन्तुष्टि जनाउँदै बुधबार उनले राज्यमन्त्री पदबाट राजीनामा दिएकी हुन्। राजपा नेपालबाट...