नेपाल खानेपानी संस्थानको अध्यक्षमा डा.भट्टराई नियुक्त
काठमाडौँ । नेपाल खानेपानी संस्थानको अध्यक्षमा डा.ढुण्डीराज भट्टराई नियुक्त भएका छन् । डा.भट्टराईलाई नेपाल खानेपानी संस्थान ऐन, २०४६ (संशोधन सहित) को दफा ८ को उपदफा ८.१.१ बमोजिम रहने नेपाल खानेपानी...