शिक्षाको सुधारका लागि मन्त्री पोखरेलसमक्ष सुझाव पेस
काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले नेपालको शिक्षा प्रणालीमा देखिएका संरचनात्मक, नीतिगत तथा गुणस्तरीय समस्या समाधान गर्न ‘शिक्षाको समग्र सुधारका लागि सुझाव पत्र २०८३’ सरकारसमक्ष सुझाव स्वरूप बुझाएको छ । ...