बिमा बोर्डका कार्यकारी निर्देशक बसौलालाई नहटाउन सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले बिमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई पदबाट नहटाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ। न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाइ...