बागमती नीति तथा योजना आयोगका उपाध्यक्ष र दुई सदस्यले लिए शपथ
काठमाडौँ । बागमती प्रदेश नीति तथा योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा. देवराज रोका र दुई सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन्। मुख्यमन्त्री किरण थापामगरले शुक्रबार उपाध्यक्ष रोकासहित सदस्यद्वय डा....