पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड बजेट पारित, कानुन समेटेर संकाय पुनर्गठन
पोखरा । पोखरा विश्वविद्यालयको २६औँ साधारण सभाले आर्थिक वर्ष २०८३/८४ का लागि एक अर्ब ७५ करोड ८० लाख रुपैयाँको बजेट तथा नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको छ। सभाले शैक्षिक...