कर्णाली प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा. थापा
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रायलले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष डा. निरेश थापालाई दिएको छ । स्वास्थ्यमन्त्री तथा प्रतिष्ठानका सहकुलपति विरोध खतिवडाको उपस्थितिमा आज बसेको मन्त्रिस्तरीय...