भारतका लागि प्रस्तावित राजदूतलाई रास्वपा सांसदहरूको प्रश्न: तपाईं ‘नेपो बेबी’ हो की होइन ?
काठमाडौँ । भारतका लागि प्रस्तावित राजदुत डा.निश्चलनाथ पाण्डेमाथि संसदीय सुनुवाइ समितिमा पारिवारिक राजनीतिक प्रभाव (नेपो बेबी) को आरोप र वर्षौंदेखि नेपालमा थन्किएका प्रतिबन्धित भारतीय नोट सटहीको एजेण्डालाई लिएर सत्तारुढ राष्ट्रिय...