‘स्थानीय आवश्यकता र मागका आधारमा बजेट विनियोजन गरिनुपर्छ’ : प्रवक्ता महत
डुम्रे (तनहुँ)। नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले बेथितिको अन्त्यका लागि अनावश्यक बजेट बाँड्ने पद्धति हटाउनुपर्ने बताएका छन् । नेपाली काँग्रेस तनहुँद्वारा आज वीपी स्मृति भवन दमौलीमा आयोजित समसामयिक विषयमा अन्तर...