महेन्द्र भवनलाई उत्कृष्ट शैक्षिक गन्तव्य बनाइने, महानगर र गुठीबीच हस्ताक्षर
काठमाडौँ । काठमाडौँको सानो गौचरन क्षेत्रमा रहेको महेन्द्र भवन माध्यमिक विद्यालयको गुमेको सामाजिक प्रतिष्ठालाई फिर्ता गर्ने तथा उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा विकास गरिने भएको छ । यसका लागि आज महानगरपालिकाका...