‘नेपाली सेनाको मनोबल गिर्दै गएको देखेर रातभर निदाउन सकिनँ’ -पूर्व सैनिक एवं सुरक्षा विश्लेषक बस्न्यात
काठमाडौँ। गोकर्णेश्वरमा सडक विस्तारका क्रममा सांसद राजुनाथ पाण्डे र नेपाली सेनाका प्रतिनिधिबीच भएको संवादलाई लिएर सार्वजनिक बहस भइरहेका बेला पूर्व सैनिक एवं सुरक्षा विश्लेषक डा. प्रेमसिंह बस्न्यातले नेपाली सेनाको संस्थागत...