बेदुराम भुसाल राष्ट्रिय सभामा नेकपा संसदीय दलको नेता नियुक्त
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को राष्ट्रिय सभा संसदीय दलमा नेतृत्व परिवर्तन गरिएको छ। दलको बैठकबाट बेदुराम भुसाललाई नयाँ संसदीय दल नेता चयन गरिएको हो। सिंहदरबारमा आइतबार बिहान सम्पन्न...