भीम रावलले भने : ‘सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छ’
काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भिम रावलले अन्तरिम सरकारले आगामी निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न वातावरण बनाउनुपर्ने बताएका छन् । नेपाली कम्युनिष्ट पार्टी सुदूरपश्चिम प्रदेशले यही...