‘निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने वातावरण बनाउनुपर्छ’: डा. रावल
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता डा. भीमबहादुर रावलले अन्तरिम सरकारको काम चुनाव गर्ने भएकाले निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरण निर्माणको तयारीमा लाग्नुपर्ने बताएका छन्। बर्दियाको गुलरियामा आयोजित पार्टीको...