‘श्रीलंकाका लागि प्रस्तावित राजदुत मञ्चलाकुमारी झाको कार्ययोजना’ : पर्यटन, धर्म र कूटनीतिलाई प्राथमिकता
काठमाडौँ । श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदुत डा.मञ्चलाकुमारी झाले नेपाल र श्रीलंकाबीचको ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्बन्धलाई आर्थिक साझेदारीको ठोस नतिजामा बदल्ने प्रतिवद्धता व्यक्त गरेकी छन् । संसदीय सुनुवाइ समितिको...