स्वास्थ्य मन्त्रालयले गर्यो महाशाखा प्रमुखहरूको जिम्मेवारी हेरफेर, परिवार कल्याण महाशाखामा उपाध्याय
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न महाशाखा प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रालयसँग सम्बन्धित कामकाजलाई थप प्रभावकारी, चुस्त दुरुस्त र व्यवस्थित बनाउने उद्देश्यका साथ मन्त्री स्तरीय निर्णयबाट उच्च...