१३ कार्तिक २०८३, शुक्रबार
स्याङ्जाको गाउँदेखि जापानको विश्वविद्यालयसम्म : स्वदेश फर्किएका वैज्ञानिकको जडीबुटीबाट समृद्धि खोज्ने सपना
काठमाडौँ । स्याङ्जाको माल्याङकोटबाट उच्च शिक्षाको यात्रा सुरु गरेका डा. मदनकुमार पौडेलले जीवनको प्रारम्भिक चरणमा चिकित्सक बन्ने सपना देखेका थिए । तर उनको यात्रा सोचेजस्तो अघि बढेन । अध्ययनको दिशा...