वित्तीय अपराध नियन्त्रणमा आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने जोड
काठमाडौँ । प्रहरी महानिरीक्षक डा. मनोजकुमार के.सी.ले वित्तीय अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्रभावकारी बनाउन आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान पद्धतिको प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । प्रहरी प्रधान कार्यालय, अपराध...