लमहीमा निर्माणाधीन ट्रमा सेन्टरको मन्त्री मेहताद्वारा स्थलगत अनुगमन
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले लमही नगरपालिकामा निर्माणाधीन ट्रमा सेन्टरको स्थलगत अनुगमन गरेकी छन्। स्वास्थ्य सचिव डा. विकास देवकोटा र मन्त्रीका प्रमुख विज्ञ सल्लाहकार डा. मनोहर...