डा. मिनेन्द्र रिजालको टिप्पणी: ‘भारत मात्रै होइन, कुनै पनि देशमाथि हुने आतंकवादी आक्रमण सहँदैनौँ’
काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले भारतमाथि हुने आतंकवादी आक्रमण नेपालका लागि सैह्य नहुने टिप्पणी गरेका छन् । भारत मात्रै नभई कुनै पनि दशमाथि हुने आतंकवादी...